प्रधानमन्त्री देउवाप्रति खेद व्यक्त गर्दै एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौँ बैठकले प्रतिकूलताका बीचमा पनि प्रदेश नं २ स्थानीय तहको निर्वाचनमा तराई–मधेशमा पार्टीले हासिल गरेको उपलब्धि उचित भएको र त्यहाँका जनता शान्ति, स्थायित्व र समृद्धिको पक्षमा रहेको तथ्य स्पष्ट भएको निष्कर्ष निकालेको छ । शुक्रबारदेखि शुरु भएको एमालेको केन्द्रीय कमिटीको बैठकमा स्थानीय तहको २ नं प्रदेशमा निर्वाचनको समग्र परिचालन, … Continue reading प्रधानमन्त्री देउवाप्रति खेद व्यक्त गर्दै एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न